नियम ५
संरक्षण क्षेत्रको इलाका विभाजन र इलाका कार्यालय
(१) परिषद्ले संरक्षण क्षेत्रको संरक्षण तथा व्यवस्थापनको लागि स्थानीय गाउँ विकास समिति तथा समुदायमा आधारित संघ, संस्थासँग समन्वय गरी संरक्षण क्षेत्रलाई आवश्यकता अनुसार विभिन्न संरक्षण इलाकाहरूमा विभाजन गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम संरक्षण इलाका विभाजन गर्दा संरक्षण क्षेत्रको भौगोलिक स्वरूप, विस्तार, बसोवास क्षेत्र र प्राकृतिक सीमानालाई आधार मान्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम विभाजन गरिएको संरक्षण इलाकाहरूमा परिषद्ले आवश्यकता अनुसार संरक्षण इलाका कार्यालयहरू स्थापना गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम संरक्षण इलाका विभाजन गर्दा संरक्षण क्षेत्रको भौगोलिक स्वरूप, विस्तार, बसोवास क्षेत्र र प्राकृतिक सीमानालाई आधार मान्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम विभाजन गरिएको संरक्षण इलाकाहरूमा परिषद्ले आवश्यकता अनुसार संरक्षण इलाका कार्यालयहरू स्थापना गर्न सक्नेछ ।
कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन नियमावली, २०६४
परिच्छेद - १
परिच्छेद - ५
नियम १३: उपभोक्ता समूहको गठननियम १४: उपभोक्ता समूहको काम, कर्तव्य र अधिकारनियम १५: उपभोक्ता समितिको गठननियम १६: समितिको काम, कर्तव्य र अधिकारनियम १७: समितिको बैठक तथा कार्यविधिनियम १८: समितिको दर्तासम्बन्धी व्यवस्थानियम १९: उप–समिति गठन गर्न सक्नेनियम २०: समितिको विघटननियम २१: समितिको कोषनियम २२: समितिको खर्चनियम २३: समितिको लेखापरीक्षण
परिच्छेद - ८
नियम ३६: वनको व्यवस्थापन सुम्पन सकिनेनियम ३७: संरक्षण सामुदायिक वन फिर्ता लिन सकिनेनियम ३८: संरक्षण धार्मिक वनको रूपमा सुम्पन सकिनेनियम ३९: संरक्षण धार्मिक वन फिर्ता लिन सकिनेनियम ४०: संरक्षण निजी वन सम्बन्धी व्यवस्थानियम ४१: वन पैदावारको उपयोगनियम ४२: गैर काष्ठ वन पैदावार र जडीवुटी उपयोग गर्न पाइने
परिच्छेद - १०
नियम ४६: वन्यजन्तुको व्यवस्थापननियम ४७: प्रवेशपत्र लिनु पर्नेनियम ४८: संरक्षण क्षेत्रभित्र अवतरण गर्न अनुमति लिनु पर्नेनियम ४९: फिल्म छायाङ्कनको लागि अनुमति लिनु पर्नेनियम ५०: वैज्ञानिक अनुसन्धान गर्न स्वीकृति लिनु पर्नेनियम ५१: क्षतिपूर्तिको लागि जिम्मेवार नहुनेनियम ५२: मुद्दा हेर्ने अधिकारनियम ५३: मुद्दाको तहकिकात र दायरीनियम ५४: कार्ययोजना विपरीत गर्नेलाई हुने सजायनियम ५५: भू–उपयोगिता प्रणाली लागू गर्नेनियम ५६: परिषद्लाई सहयोग गर्नु पर्नेनियम ५७: सरकारी कर्मचारी खटाउन सकिनेनियम ५८: तदर्थ समितिनियम ५९: पदावधि थप सम्बन्धी व्यवस्थानियम ६०: परिषद् विघटन गर्न सकिनेनियम ६१: विनियम तथा निर्देशिका वनाउन सक्नेनियम ६२: अनुसुचीमा हेरफेर वा थपघटनियम ६३: नेपाल सरकारसँग सम्पर्कनियम ६४: बचाउ